प्रधानमन्त्री दाहाल पदमुक्त

507
shares

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत रनखेमने पैस्ताव अस्वीकृत भएकाले उनी पदबाट मुक्त भएका हुन्।

तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनकोको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।