बैंकमा थुप्रियो तरलता, कर्जा विस्तार लक्ष्य आधामा सीमित
वि.सं.२०८१ असार ३० आइतवार १४:४६
533
shares
shares

आर्थिक वर्ष सकिँदै गर्दा बैंकहरूले मौद्रिक नीतिको वार्षिक लक्ष्यको आधा पनि कर्जा दिन सकेका छैनन् । त्यसो हुँदा बैंकहरू थुप्रिएको तरलता व्यवस्थापन गर्न नसकेर सकसपूर्ण अवस्थामा पुगेका छन् ।











