त्रिभुवन विमानस्थल नजिकै गेस्ट हाउसमा आगलागी

780
shares

त्रिभुवन विमानस्थल नजिकै रहेको सिटी गेस्ट हाउसमा सोमबार (आज) दिउँसो आगलागी भएको छ ।

प्रहरी वृत्त गौसालाका डीएसपी केशव थेबेका अनुसार हाल आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरीसहित वारुणयन्त्रहरू घटनास्थलमा पुगेका छन् ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।