जुम्ला सिप्टिचौर पाटन (फोटो फिचर)

वि.सं.२०८१ साउन २७ आइतवार ०८:५९
143
shares
shares

जुम्ला जिल्लाको कनकासुन्दरी–१ र मुगुको छायानाथ रारा नगरपालिका–७ कोसिमानामा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । हिउँदमा हिँउमा रमाउन र बर्खामा बनस्पतीहरु संग रमाउनको लागी आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।