प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

  • शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच सरकारका कामकारबाहीका विषयमा छलफल भएको हो । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत शेयर गरेका छन्।
    ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ उनले लेखेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation