जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत (तस्बिरहरू)

  • काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेको जनकपुर बोल्ट्सका खेलाडीहरूलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

    मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रवार जनकपुरधाममा भव्य स्वागत गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation