रविलाई परिवारको जिम्मा लगाइयो, बहस सकिएन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

    आज थुनछेक बहस नसकिएपछि उनलाई परिवारको जिम्मा लगाइएको हो । उनी भोलि पुनः अदालतमा उपस्थित हुनेछन् ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation