‘कांग्रेस-एमालेको खास-खास विषयमा एकै धारणा भएकाले कुनै समस्या छैन’

  • नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा देउवाले प्रजातान्त्रिक प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए ।

    ‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं । कति कुरा समस्या हुन सक्छन्’ उनले भने, ‘तर खास खास कुरामा हाम्रो एउटै धारणा भएकाले कुनै समस्या छैन ।’

    बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाबारे दुई दलमा कुनै मतभेद नरहेको उनले बताए । कांग्रेस सभापति देउवाले अगाडि भने, ‘मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

    ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation