कला साहित्य

‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर युट्युबको ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्धर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका...

पुरा पढ्नुहोस
“हजारको नोट” बोलको गित सार्वजनिक

गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको “हजारको नोट” बोलको गित सार्वजनिक भएको छ । “हजारको नोट” बोलको गितमा लोकप्रिय गायक हिमाल सागर तथा गायिका अनु चौधरीको आवाज रहेको छ । जसमा मोडल कृति भट्टराई...

पुरा पढ्नुहोस
रोमाञ्चक र ऐतिहासिक सिन्हा लाइब्रेरी

यात्रा संस्मरण रोमाञ्चक र ऐतिहासिक सिन्हा लाइब्रेरी  – स्वामी ध्यान आशिष नेपालको पूर्वी तराई इटहरीमा भाद्र २९ गतेको बिहानी अल्ली शितल थियो । विहानैदेखि पानी परिरहेको थियो । विहानको मिठो खाना खाएपछि मैंले सद्गुरु ओशोको वहुत सुन्दर...

पुरा पढ्नुहोस
‘साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन...

पुरा पढ्नुहोस
साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो छ ः सभामुख 

सभामुख देवराज घिमिरेले साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले साहित्यकै माध्यमबाट समाजमा चेतनाको विकास भएपनि हुनुपर्ने आवश्यक परिवर्तनहरु अझै नभएको...

पुरा पढ्नुहोस
‘हिन्दु धर्मशास्त्र वैज्ञानिक छ, त्यसैले सोह्र श्राद्धको पृथक वैज्ञानिक कारण छ’

धर्म शास्त्रहरु तिथिप्रधान हुन्छन् । त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ । आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यस समयमा पितृ पक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्वीन शुक्ल पक्षमा चाँही...

पुरा पढ्नुहोस
रेडियो नेपालका प्रथम गायक रिमालको शतवार्षिकी मनाईयो

राजधानीमा रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाईएको छ । बुधवार उनको शतवार्षिर्कीको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका...

पुरा पढ्नुहोस
किरण गौतमको लोकदोहोरी गीत ‘अल्लारे’ सार्वजनिक, प्रेम र जीवनशैलीको सजीव चित्रण

नेपाली लोकदोहोरीका लोकप्रिय गायक किरण गौतमले हालै ‘अल्लारे’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा नेपाली लोकगीतको मौलिकतालाई निरन्तरता दिँदै गाउँले जीवन र प्रेमलाई रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको छ । यस गीतमा किरण गौतम...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलबाट इन्द्रजात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल यात्रामार्फत हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्रा अवलोकन गरेका हुन् । उनलाई काठमाडौं महानगरपालिकाका उपमेयर...

पुरा पढ्नुहोस
इन्द्रजात्रा हेर्न विशिष्टदेखि सर्वसाधारणसम्म (फोटो फिचर)

इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु...

पुरा पढ्नुहोस