विशेष

अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ । प्रत्येक वर्ष...

पुरा पढ्नुहोस
१५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर...

पुरा पढ्नुहोस
वीर अस्पतालमा दुबै सिफ्टमा अपरेशन सेवा सुरु

काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो...

पुरा पढ्नुहोस
बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । परा पूर्वकालदेखि नै फागु...

पुरा पढ्नुहोस
काठमाडौंमा साँढे दुई तले घर बनाउन न्यूनतम ७० लाख, वास्तुमा ध्यान दिन सुझाव

काठमाडौं  । स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा  फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
एनआरएनए उच्चस्तरीय समितिद्वारा मुख्य कार्यालय पुगेर समयमै निर्वाचन गर्ने घोषणा

काठमाडौँ । सर्वोच्चको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो काम कारबाहीलाई थप आक्रमक बनाएका छन् । बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू...

पुरा पढ्नुहोस
विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : मन्त्री डा.देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् । विहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा...

पुरा पढ्नुहोस
भ्यालेन्टाइन डे : काठमाडौं आसपास कहाँ घुम्ने ?

भ्यालेन्टाइन डे कसरी मनाउने सोचमा हुनुहुन्छ ? पक्कै पनि धेरैजसोको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने नै होला । झन भ्यालेन्टाइन डेमा रमणीय स्थल घुमेर आनन्द लिनुको मजा बेग्लै हुन्छ ।...

पुरा पढ्नुहोस
नेपाललाई विश्वसामु चिनाउने सपना पूरा : कीर्तिमानी पर्वतारोही शेर्पा

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका हुन्...

पुरा पढ्नुहोस
बेवारिसे बन्यो ‘सिन्धुलीगढी दरबार’

रामेछाप । नेपाली वीर गाथा बोकेको सिन्धुलीको सिन्धुलीगढीस्थित गढी (रानी) दरबार संरक्षण नहुँदा बेवारिसे बनेको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भए पनि संरक्षण नगर्दा पुनः जीर्ण बन्ने क्रम सुरु भएको...

पुरा पढ्नुहोस