समाचार

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

काठमाडौं । लत्ता कपडा, विद्युतीय सामग्री एवम अन्य दैनिक उपभोग्य सामग्रीको मुख्य केन्द्र मानिने काठमाडौंका असन, महाबौद्ध, न्यूरोड, इन्द्रचोकमा व्यवसायिक चहलपहल कम भएकोप्रति स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् । आर्थिक मन्दी, सीमा नाकामा झन्झटिलो प्रक्रिया...

पुरा पढ्नुहोस
कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा

इटहरी ।  कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न...

पुरा पढ्नुहोस
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच  भेटवार्ता

काठमाडौं  । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्को बीच भेटवार्ता भएको छ । सोमवार भेटवार्ताको क्रममा  द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसैबीच दुतावासका...

पुरा पढ्नुहोस
आज सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मंगलवार दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० पेश गर्ने छन् । यस्तै...

पुरा पढ्नुहोस
आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । मंगलबार कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले कोशी प्रदेश, बागमती प्रदेश...

पुरा पढ्नुहोस
सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को विशेष चासो

काठमाडौं । सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ । संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको...

पुरा पढ्नुहोस
प्रकृति लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन...

पुरा पढ्नुहोस
सरकारले ल्याएका अध्यादेशहरु विचौलिया पोस्ने खालका छन् : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले संसदमा पेश विधेयक एवं अध्यादेशहरू औपनिवेशिकताको निरन्तरता भएको टिप्पणी गरेका छन् । अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेश र विधेयक जनविरोधी भएको आरोप लगाएका छन् । ‘भूमि...

पुरा पढ्नुहोस
देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी...

पुरा पढ्नुहोस