सुरक्षा / अपराध

विद्युतीय करेन्ट लागेर युवकको मृत्यु

रौतहटको जयनगरमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय रामजी साहको मृत्यु भएको हो । विद्युतीय करेन्ट लागेर अचेत भएका साहलाई गरुडामा सामान्य उपचारपछि थप...

पुरा पढ्नुहोस
१७ जना फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीले १७ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सबैभन्दा बढी कुटपिटको रहेको रौतहट प्रहरी...

पुरा पढ्नुहोस
नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ । हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो । नावालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
डेढ किलो गाँजासहित तीन जना पक्राउ

अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीन जना...

पुरा पढ्नुहोस
सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवाप्रति मन्त्रीले गरे प्रशंसा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरूसँगको बैठकका क्रममा...

पुरा पढ्नुहोस
सूर्यदर्शन सहकारी ठगी प्रकरणः आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन् । जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले...

पुरा पढ्नुहोस
निषेधित क्षेत्र तोडेर रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडी प्रधानमन्त्री ओलीबिरुद्ध नाराबाजीः सुर्यदर्शन सहकारी पिडितहरुले गरे बिरोध

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले मंगलबार दिउसो स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका छन् । सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की...

पुरा पढ्नुहोस
कानून ब्यबसायीले रबि लामिछानेलाई हाजिरी जमानीमा छाड्न इजलाशसमक्ष अघि सारे यस्ता चार तथ्य

रबि लामिछाने पक्षधर कानून ब्यबसायीहरुले जिल्ला अदालत कास्कीको सोमबारको इजलाशमा रबि लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न माग गरेका छन्। जिल्ला न्यायाधिश नितिज राईको इजलाशमा रवि लामीछानेका पक्षबाट वकालत गरेका पूर्व...

पुरा पढ्नुहोस
मधेश प्रदेशका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको...

पुरा पढ्नुहोस
रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन। जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्। यस अघि सोही प्रकरणमा...

पुरा पढ्नुहोस