सुरक्षा / अपराध

घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत : पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दामा सक्कल फाइलसहित उपस्थित हुन आदेश 

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख  तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटामाथिकाे  मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,...

पुरा पढ्नुहोस
आफ्नो प्रतिस्पर्धा समाज सुधारका लागि भएकाेआशिका तामाङको दाबी

ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको...

पुरा पढ्नुहोस
नेपाली सेनाको केटिएफटी जर्नल चौथो संस्करण तयार 

नेपाली सेनाले विकास निर्माण क्षेत्रसँग सरोकार  राख्ने विद्युत वर्गहरुका लेख रचनाहरु समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरेको छ ।  बिहीबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सो केटिएफटी जर्नल चौथो संस्करणको उद्घाटन गरेका हुन्...

पुरा पढ्नुहोस
पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द

वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन...

पुरा पढ्नुहोस
भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने

देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

पुरा पढ्नुहोस
अवकासमा जानुअघि प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेपछि  बारको विरोध

नेपाल बार एसोसिएसनले अवकाशमा जान लागेका प्रधानन्यायाधीशले बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेको छ । बुधबार उपत्यकास्थित बार एकाइहरूमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरु नेपाल बार एशोसिएसनको प्राङ्गणमा उपस्थित भइ विरोध प्रदर्शन...

पुरा पढ्नुहोस
चटयाङ लागेर दुईजनाको मृत्यु, एकजना घाइते

कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको चटयाङ लागेर मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र,...

पुरा पढ्नुहोस
भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान...

पुरा पढ्नुहोस