Breaking News ब्रेकिङ न्युज

दुर्गा प्रसाईं कारवाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय

काठमाडौं । राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याइने जानकारी दिए...

पुरा पढ्नुहोस
राजावादीको प्रदर्शनमा घाइते १ जनाको मृत्यु

काठमाडौं । राजावादी समर्थकहरुले तीनकुनेमा गरेको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार मृत्यु हुनेमा कीर्तिपुर ४ बस्ने २९ वर्षका सविन महर्जनको मृत्यु भएको हो । जडिबुटी काम्पनी र ८ वटा सवारी साधनमा आगो...

पुरा पढ्नुहोस
प्रदर्शनकारी संयमित नहुँदा विथोलियो राजावादीहरुको कोणसभा

काठमाडौं । आज शुक्रबार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरुको आमसभा अन्ततः तितरवितर भएको छ । विभिन्न क्षेत्रबाट र्यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरुले सुरुदेखि नै संयमता गुमाउँदा स्थिति भड्किएको थियो । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको...

पुरा पढ्नुहोस
यी हुन् काठमाडौंमा कर्फ्यु आदेश जारी भएका क्षेत्रहरु

काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी...

पुरा पढ्नुहोस
काठमाडौंका यी स्थानमा कर्फ्यु लाग्यो

काठमाडौं । राजावादी कार्यकर्ताहरु अराजक बन्दै गएपछि प्रशासन कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौंमा निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर,...

पुरा पढ्नुहोस
तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् । नेपाल न्यूज...

पुरा पढ्नुहोस
राजावादीहरुको आमसभा विथोलियो, घरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरुको प्रदर्शन विथोलिएको छ । राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन नसकेको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए । उनका...

पुरा पढ्नुहोस
तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ । प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ...

पुरा पढ्नुहोस
राजावादी समर्थकहरुको उग्र समूह पेरिसडाँडातर्फ लाग्याे, एक सरकारी गाडीमा आगजनी

काठमाडौं । राजावादी समर्थकहरुको उग्र समूह नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयतिर गएको छ । तीनकुनेमा एक स्थानीयको घरमा तोडफोड र आगजनी गरेपछि समूह पेरिसडाँडातर्फ गएको हो । पेरिसडाँडा नजिकै एक सरकारी गाडीमा आगजनी गरिएको तस्बिरहरु सार्वजनिक...

पुरा पढ्नुहोस
अन्ततः विपक्षी दलसामू झुके प्रधानमन्त्री, १८ गते जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा कुलमानलाई हटाएको विषयमा जवाफ दिने भएका छन् । लगातार दुई दिन अवरुद्ध भएको बैठक सुचारु गर्न प्रधानमन्त्रीले सम्बोधन गर्ने सहमति भएको हो । शुक्रबार सभामुख...

पुरा पढ्नुहोस