Breaking News ब्रेकिङ न्युज

तापक्रम वृद्धिले हिमताल विस्फोट भएको हुनसक्छ, मौसम विज्ञान विभाग

दिउँसो २ बजे अचानक लेदोसहित आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे बस्तीका १४ वटा घर तथा भवन क्षतिग्रस्त बनाएको छ । तर, ठुलो पानी पनि नपरेको अवस्थामा अचानक कसरी आयो भन्ने...

पुरा पढ्नुहोस
गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसलाः ‘ढुड्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनू’

सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको...

पुरा पढ्नुहोस
ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय...

पुरा पढ्नुहोस
जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई ३ सय शैय्याको बनाइने

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारी ऐन र श्रम ऐन चाँडै संशोधन गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारी ऐन र श्रम ऐनलगायतलाई समसामयिक बनाउने विषयमा व्यापक छलफल भइरहेको बताएका छन् । ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिकी दूतावासका...

पुरा पढ्नुहोस
जसपा नेपालले गठन गर्यो कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति

जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका...

पुरा पढ्नुहोस
अग्ला १६ हिमाल आरोहण गर्ने पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् । सोलुखुम्बुको खुम्बु गाउँपालिका...

पुरा पढ्नुहोस
अर्थमन्त्री र परराष्ट्रमन्त्रीकाे वैदेशिक भ्रमण तय

सरकारले उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । विहीबार बसेको बैठकले असोज ९ देखि १० सम्म...

पुरा पढ्नुहोस