‘आमरण अनसनको पहिलो रात बित्यो, राज्यको कुनै निकायको ध्यान पुगेको छैन’
हुलाकी राजमार्गमा पर्ने भत्किएको कमला नदीको पुल पुनर्निर्माणको माग राख्दै १० जना युवाहरु आरमरण अनसनमा बसेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि हिजो आइतबारदेखि नै आमरण अनसन सुरु गरिएको छ । अनसनकारीहरुले...
पुरा पढ्नुहोस