‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुन्छ ?’
गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन्...
पुरा पढ्नुहोस