प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसको सरकार बन्यो: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसले मिलेर सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भएको बताएका छन्। शनिबार विपि कोइराला र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठीमा महामन्त्री...
पुरा पढ्नुहोस