‘कुनै पनि आराेपीलाई उन्मुक्ति दिनुहुन्न, ममाथि पनि छानबिन गरियाेस् : धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा...

पुरा पढ्नुहोस