‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा, १० करोड बजेट विनियोजन
‘रमणीय कोशी’नारासहित कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् । पर्यटन...
पुरा पढ्नुहोस