‘जग्गा अभावका कारण विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण असम्भव’

नेपाल आयल निगम लिमिटेडले जग्गा अभावका कारण  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै...

पुरा पढ्नुहोस