‘ठूला दल मिलेको स्वभाविक मानिदैन तर महत्वपूर्ण मुद्दा सम्बोधन गर्न मिल्नैपर्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले मुलुकमा बनेको नयाँ समिकरणले सुशासन कायम गर्ने बताएका छन् । आज (सोमबार) चौपातो संस्थाले आयोजना गरेको प्रतिभा सम्मान कार्यक्रममा बोल्दै उनले दिगो शान्ति स्थापना गर्नका निमित्त यो सरकार गठन भएको बताएका हुन्...
पुरा पढ्नुहोस