‘डेडिकेटेड र ट्रङ्क लाइनवापतको बक्यौता एक रुपैंयाँ पनि छाड्न मिल्दैन्’ :प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैंयाँ पनि नछाडेर उठाउने बताएका छन् । बिहीबर प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा किन समयमा महसुल उठाइएन, किन...

पुरा पढ्नुहोस