‘दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको कब्जामा जान्छ’
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन् । आइतबार माओवादी नेता पोष्ट बहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको...
पुरा पढ्नुहोस