‘धनराज गुरुङले सांसद र उपसभापति दुवै पदबाट राजीनामा दिँदा राम्रो हुन्छ’
नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टी उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले...
पुरा पढ्नुहोस