विश्वकपको एसिया छनोट : नेपालको विजयी सुरुवात, थाइल्याण्ड ६७ रनले पराजित

आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा बुधबार भएको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित...

पुरा पढ्नुहोस