‘पाँचौं मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको निधन
पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा ७ बजे निधन भएको...
पुरा पढ्नुहोस