गायिका पुर्णिमा लामाको ‘पुरानो घाउ’ (भिडियो)
गायिका पुर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायण दंगालले एरेञ्ज गरेका छन् । धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी...
पुरा पढ्नुहोस