‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र भए’

सूचना तथा सञ्चार, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि विभिन्न षड्यन्त्र गरिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित आदिवासी जनजाति पत्रकार महासंघको रजत समारोहमा बोल्दै उनले जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु...

पुरा पढ्नुहोस