महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ देशैभर निःशुल्क दिने भएको छ । आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय...

पुरा पढ्नुहोस