‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने
यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ । ट्रेलर फिल्मका प्रमुख पात्र...
पुरा पढ्नुहोस