‘दलितलाई खै’ प्रदर्शनकारीको अर्धनग्न प्रदर्शन
दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको र वर्तमान सरकारमा पनि प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि माइतीघरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका छन्। करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।...
पुरा पढ्नुहोस