‘नरसिंहाः अवतार’ मा सरोज खनाल र दीपा शाही अनुबन्धित
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुनेक्रम जारी छ । फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको निर्माणपक्षले थप दुईजना कलाकारहरु फाइनल गरेको हो । एक्सन...
पुरा पढ्नुहोस