महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने
धुलिखेल । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा महासंघलाई साझा संस्थाका रुपमा क्रियाशील बनाउने निर्णय गरेको छ । प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले पत्रकार महासंघको...
पुरा पढ्नुहोस