‘भ्यूजको लोभमा स्वच्छ पत्रकारिता ओझेल पर्यो’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संञ्चार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संञ्चार माध्यमहरुले...
पुरा पढ्नुहोस