‘होस्टेल ३’ को छायाङ्कन सुरु

नेपाली चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो । नेपाली मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो...

पुरा पढ्नुहोस