स्याङ्जामा खोलाले बगाउँदा १ जनाको मृत्यु

  • दुई लाख ४२ हजार परीक्षार्थीले मात्र कक्षा–११ पढ्न पाउने
  • स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

    बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।

    स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

    बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation