लाखे नाच : राक्षसदेखि संरक्षकसम्म, लोप हुने खतरा
काठमाडौं । लाखे नाचबारे धेरै किंवदन्तीहरू छन् । तर एक कथाअनुसार, नेपालीहरू प्राचीनकालदेखि नै...
बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र हुन् ?’
काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर...
चुरे क्षेत्रको दोहनले मधेशमा खडेरी प¥यो, बैकल्पिक बालीमा जोड्दिनुपर्छ : कृषिविज्ञ पौडेल
काठमाडौं । मधेश प्रदेशमा यसवर्ष कम वर्षा भएर खडेरी परेसँगै सरकारले यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा...
सेवा शुल्क खारेजीले होटल–रेष्टुरेन्टका श्रमिक मारमा, विदेश पलायन हुनेक्रम बढ्यो
काठमाडौं । होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सर्भिस चार्ज(सेवा शुल्क)लाई सर्वोच्च अदालतले अमान्य...
‘श्रम गरि जिविकापार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस’
रौतहट । ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै मजदुरी काम गरी...
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन्
बिस्केट वा विस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरु भेटाइँदैन् । प्राप्त तथ्य एवम...
वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन मौसमविद् र चिकित्सकहरुको सुझाव
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार विहीबार काठमाडौंको...
नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा
काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा...
फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति
काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड...
जंगलमै विवाह गरेकी सन्तमायाको दुखान्त जीवन कथा
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया...
इभी गाडीहरुको माग बढ्यो, नीतिगत अल्झनप्रति सरकारको ध्यान गएन्
काठमाडौं। काठमाडौंको बानेश्वस्थित एभरेष्ट होटलमा गत बुधबारदेखिसुरु भएको बिवाईडी ‘हाइटेक वीक’को आइतबार समापन भएको छ ।...
बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक
काठमाडौ। ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र...

















