सहरमा महँगिएको तरकारी गाउँमा कुहियो
वि.सं.२०८१ असार २९ शनिवार ०१:४६
962
shares
shares

सहरमा तरकारी महँगो भएको गुनासो आइरहँदा गाउँमा तरकारी फलाउने किसानका गुनासो बेग्लै छ । उत्पादन भएका तरकारी सहर पुर्याउन नसक्दा बारीमै कुहिएको टुलुटुल हेर्ने बाहेक उनीहरूसँग विकल्प पनि छैन ।















