बेपत्ता बसको खोजीमा जुटे सुरक्षाकर्मी, आजबाट ठुलो चुम्बक प्रयोग गरिँदै
वि.सं.२०८१ असार ३० आइतवार ०२:३४
416
shares
shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएकाे हो ।








