कांग्रेस केन्द्रीय समितिकाे बैठक आज पनि बस्दै
वि.सं.२०८१ साउन २८ सोमवार ०५:४२
871
shares
shares

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेकाे छ । आज बोल्न बाँकी केही केन्द्रीय सदस्यहरु र पछि पदाधिकारीले धारणा राखेर कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने छ । बैठक गत बुधबारदेखि सुरु भएको थियो ।











