कांग्रेस केन्द्रीय समितिकाे बैठक आज पनि बस्दै

  • नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेकाे छ । आज बोल्न बाँकी केही केन्द्रीय सदस्यहरु र पछि पदाधिकारीले धारणा राखेर कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने छ । बैठक गत बुधबारदेखि सुरु भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation