नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका बेचन झालाई थुनामा पठाउने अदालतको आदेश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । उनले इन्कारी बयान दिएका थिए ।

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation