भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (फाेटाे फिचर)
वि.सं.२०८१ भदौ ४ मंगलवार १०:३२
1.25K
shares
shares
यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व भव्य रुपमा मनाइएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।














