सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०८१ भदौ १० सोमवार ०६:०२
2.12K
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एकसय रूपैयाँले घटेको हो ।
आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ४० रूपैयाँमा कारोवार भैइरहेको छ ।













