पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्विरहरु)
वि.सं.२०८१ भदौ १० सोमवार ०७:२८
767
shares
shares

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।














