कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

  • संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।

    बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation