मुस्ताङको अन्तिम गाउँ, सन्ताक

वि.सं.२०८१ भदौ १३ बिहीवार ०५:४२
104
shares
shares

समुन्द्र सतहबाट ३७८० मिटरमा अवस्थित यस गाउँ जोमसोमबाट ३५ किमिको दुरीमा पुग्न सकिन्छ । १२ घर धुरी भएको यस गाउँमा करिब ४० जना मानिसको बसोबास रहेको छ । २०२२ मा मात्र नेपालको नक्सामा उक्त गाउँलाई समावेश गरिएको थियो ।