यसकारण सरकारले हटायो ५ वर्षे हदम्याद : नेताहरुकाे चर्काचर्की (भिडियाेसहित)
वि.सं.२०८१ भदौ १४ शुक्रवार १२:२३
1.31K
shares
shares

यसकारण सरकारले हटायो ५ वर्षे हदम्याद : नेताहरुकाे चर्काचर्की (भिडियाेसहित)
नेताहरुबिच चर्काचर्की भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो ।













