आज संसद भवन घेर्न किन गए युवाहरु ? (विस्तृतमा भिडियाे हेर्नुहाेस्)
वि.सं.२०८१ भदौ १५ शनिवार ०९:१२
1.01K
shares
shares

आज संसद भवन घेर्न किन गए युवाहरु ? (विस्तृतमा भिडियाे हेर्नुहाेस्)
‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन् ।
डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौंता रकम असुल गर भन्दै युवा विद्रोह बृहत आन्दोलन गरेको हो ।













